Friday, February 18, 2011

बिदेशीले नेपालको बाघ बचाउन कबिता लेखे


नेपालमा दिन दिनै लोप हुँदै गएको जङली जनावर बाघको बारेमा वेब साइटबनाउदै थिए हुन यो नाथे वेबसाइटले के बाघ बचाउथ्यो ? तै पनिसानो तिनो इन्फर्मेसन दिनको लागि डाटा खोज्दै थिए। एक दिन अनलाइनमेरा साथी पिटर भेटिए। उनी Philadelphia, US का लोकल कबि हुन। मलाईबाघ मन पर्ने नेपाल तथा विश्वबाटनै लोप हुन लागेकोले बाघ बचाउकोअभियानको नारा सहीत वेबसाइट बनाइ रहेको कुरा पिटरसँग गरे।

उनलाई पनि खुब बाघ मन पर्दो रहेछ, मेरो यो अभियानमा उनले कबितालेखेर सहयोग गर्ने बाचा गरे त्यो अनुरुप बर्ष अघी उनले थुप्रै बाघसम्बन्धी कबिता लेखेर दिए। तेही अनुरुप यो साइट www.tiger.com.np
बन्यो।

यो काम मैले पैसा वाह् वाह् को लागि नभएर आफ्नै मर्जीले गरे पिटरले पनि आफ्नो समय दिएर बिना पैसा मेरो लागिकबिता लेखी दिए। पछी कामको बेस्तताले गर्दा मैले बाघको पेज तिर ध्यान दिन पाइन। तर पिटरले भने लगातार लागेरटन्नै कबिता लेखेर किताब निकालेर नेपालको बाघ बचाउनको लागि यो
किताब समर्पित भनेरनै निकालेरसरप्राइज नै दिए।

अहिले यो किताब(Poems from the heart) तलको लिन्कमा बिक्रीमा छ।

उनले किताब तथा बिक्री गर्न राखेको वेब साइटमा नेपालको बाघ बचाउनको लागि समर्पित कबिता भनेर
राखेका छन।

नेपालमा मान्छेलाई मान्छेको वास्ता छैन तर एउटा बिदेशीले बाघ बचाउन गरेको प्रयासलाई म प्रसंसा गर्छुपिटरलाई तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट धेरै धेरै

धन्यवाद!!









Poems from the Heart: Second Edition

Poems from the Heart presents the second edition of Peter LeBuhn's first collection of poetry, written from his own real life experiences and feelings. It conveys the romance and spirituality that he has discovered in life; it is his way of sharing himself and his dreams with the world. LeBuhn has been writing poetry since 1983 and has immortalized several important events through his poetry, including the Save the Tiger Campaign in Nepal for Archana Shresta. Take an inspirational journey through verse in this deeply emotional collection.


this book can be found here;
http://www.tesco.com/books/product.aspx?R=9781426950643&in_merch=1&in_merch_title=You+may+also+like&in_merch_name=

Labels:

6 Comments:

Blogger Terence said...

This comment has been removed by the author.

9:43 PM  
Blogger Asiaexplore travelnepal said...

Asia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.
Trekking in Nepal
Annapurna Base Camp Trek
Everest Base Camp Trek
Langtang Valley Trek
Mount Kailash Tours
Kanchenjunga Trek

4:06 AM  
Blogger Jame Obama said...

Nice article
visit
How to make money at home
to learn and earn more money.

12:55 AM  
Blogger Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

10:32 PM  
Blogger house in kathmandu said...

nice it.

online shopping in Nepal

12:01 AM  
Blogger Yakthungba said...

nice post,
visit this blog about Limbuwan :
https://limbuwankingdom.blogspot.com

2:16 AM  

Post a Comment

<< Home