बिदेशीले नेपालको बाघ बचाउन कबिता लेखे
उनलाई पनि खुब बाघ मन पर्दो रहेछ, मेरो यो अभियानमा उनले कबितालेखेर सहयोग गर्ने बाचा गरे र त्यो अनुरुप २ बर्ष अघी उनले थुप्रै बाघसम्बन्धी कबिता लेखेर दिए। तेही अनुरुप यो साइट www.tiger.com.np
यो काम मैले पैसा र वाह् वाह् को लागि नभएर आफ्नै मर्जीले गरे । पिटरले पनि आफ्नो समय दिएर बिना पैसा मेरो लागिकबिता लेखी दिए। पछी कामको बेस्तताले गर्दा मैले बाघको पेज तिर ध्यान दिन पाइन। तर पिटरले भने लगातार लागेरटन्नै कबिता लेखेर किताब निकालेर नेपालको बाघ बचाउनको लागि यो
अहिले यो किताब(Poems from the heart) तलको लिन्कमा बिक्रीमा छ।
नेपालमा मान्छेलाई मान्छेको वास्ता छैन तर एउटा बिदेशीले बाघ बचाउन गरेको प्रयासलाई म प्रसंसा गर्छु।पिटरलाई म तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट धेरै धेरै
धन्यवाद!!

Poems from the Heart: Second Edition

Labels: save tiger