Friday, February 18, 2011

बिदेशीले नेपालको बाघ बचाउन कबिता लेखे


नेपालमा दिन दिनै लोप हुँदै गएको जङली जनावर बाघको बारेमा वेब साइटबनाउदै थिए हुन यो नाथे वेबसाइटले के बाघ बचाउथ्यो ? तै पनिसानो तिनो इन्फर्मेसन दिनको लागि डाटा खोज्दै थिए। एक दिन अनलाइनमेरा साथी पिटर भेटिए। उनी Philadelphia, US का लोकल कबि हुन। मलाईबाघ मन पर्ने नेपाल तथा विश्वबाटनै लोप हुन लागेकोले बाघ बचाउकोअभियानको नारा सहीत वेबसाइट बनाइ रहेको कुरा पिटरसँग गरे।

उनलाई पनि खुब बाघ मन पर्दो रहेछ, मेरो यो अभियानमा उनले कबितालेखेर सहयोग गर्ने बाचा गरे त्यो अनुरुप बर्ष अघी उनले थुप्रै बाघसम्बन्धी कबिता लेखेर दिए। तेही अनुरुप यो साइट www.tiger.com.np
बन्यो।

यो काम मैले पैसा वाह् वाह् को लागि नभएर आफ्नै मर्जीले गरे पिटरले पनि आफ्नो समय दिएर बिना पैसा मेरो लागिकबिता लेखी दिए। पछी कामको बेस्तताले गर्दा मैले बाघको पेज तिर ध्यान दिन पाइन। तर पिटरले भने लगातार लागेरटन्नै कबिता लेखेर किताब निकालेर नेपालको बाघ बचाउनको लागि यो
किताब समर्पित भनेरनै निकालेरसरप्राइज नै दिए।

अहिले यो किताब(Poems from the heart) तलको लिन्कमा बिक्रीमा छ।

उनले किताब तथा बिक्री गर्न राखेको वेब साइटमा नेपालको बाघ बचाउनको लागि समर्पित कबिता भनेर
राखेका छन।

नेपालमा मान्छेलाई मान्छेको वास्ता छैन तर एउटा बिदेशीले बाघ बचाउन गरेको प्रयासलाई म प्रसंसा गर्छुपिटरलाई तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट धेरै धेरै

धन्यवाद!!









Poems from the Heart: Second Edition

Poems from the Heart presents the second edition of Peter LeBuhn's first collection of poetry, written from his own real life experiences and feelings. It conveys the romance and spirituality that he has discovered in life; it is his way of sharing himself and his dreams with the world. LeBuhn has been writing poetry since 1983 and has immortalized several important events through his poetry, including the Save the Tiger Campaign in Nepal for Archana Shresta. Take an inspirational journey through verse in this deeply emotional collection.


this book can be found here;
http://www.tesco.com/books/product.aspx?R=9781426950643&in_merch=1&in_merch_title=You+may+also+like&in_merch_name=

Labels: